शिवसताक्षीमा संघीय दलित शिल्पी मञ्च गठन सम्पन्न

शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्च तदर्थ समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा पार्टी प्रवेश तथा दलित शिल्पी मञ्च गठन कार्यक्रम सम्पन्न...

माङसेबुङमा बान्तावा भाषा शिक्षक छनोट सम्पन्न

माङसेबुङ। इलामको माङ्सेबुङ ६ मा बान्तावा भाषा शिक्षक प्रतिस्पर्धाबाट छनोट गरिएको छ । चिसोपानी माविमा बान्तावा भाषा शिक्षणको लागि लिखित र मौखिक परीक्षा लिई शिक्षक छनोट गरिएको हो । सो शिक्षक पदका लागि भएको प्रतिष्पर्दामा...

दमकमा सत्तारूढ दलका विद्यार्थीहरूकाे भेला

दमक। झापाको दमकमा पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेश स्तरीय भेला आयोजना गरिएको छ । पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि...

काँकडभिट्टामा नाका खोल्न माग गर्दै चौथो चरणमा हस्ताक्षर सङ्कलन अभियान शुरु

भूमिका फियाक मेचीनगर। नेपालको पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटन व्यवसायी लगायतका अन्य व्यवसायीहरूले आइतबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेका छन् । यस अघिका आन्दोलनमा सम्बन्धित पक्ष आफ्नो मागप्रति...

मिक्लाजुङ् आइतबारेमा नेपाली प्रहरी र शसस्त्रको अस्थायी बेसक्याम्प स्थापना

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अस्थायी बेसक्याम्प स्थापना भएको छ । मिक्लाजुङ वडा १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शिक्षक राजेन्द्र श्रेष्ठको नेकपा विप्लप समूहद्वारा हत्या भए...