शिक्षकलाई अनिवार्य पोशाकः नलगाए भत्ता रोक्का

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नियमित पठनपाठन शुरु गरेको छ । उक्त गाउँपालिकामा कार्यरत शिक्षकले तोकिएको पोशाक नलगाई विद्यालय गएको पाइएमा पोशाक भत्ता रोक्का गर्ने जनाएको छ । कोरोना भाइरसका कारण लकडाउन भएदेखि हालसम्म सो गाउँपालिकाले...

१ लाख ८५ हजार राशीको खुल्ला अनलाईन अन्तराष्ट्रिय कविता प्रतियोगिता हुँदै

दमक। संघीय लेखक मञ्च प्रवास मलेसियाले १ लाख ८५ हजार राशी पुरस्कार भएको अनलाइन कविता प्रतियोगिता गर्ने भएको छ । “अस्तित्व र पहिचानको निमित्त विश्वव्यापी खुल्ला अनलाईन कविता प्रतियोगिता २०७७” नाम दिईएको उक्त प्रतियोगितामा भाग...

चर्चित रमेश प्रसाई र स्वेता खड्काको एकैदिन लगनगाँठो

झापा। लामो प्रेममा रहेका चर्चित नायक स्व. श्रीकृष्ण श्रेष्ठसँग २०७१ सालमा विवाह बन्धनमा बाँधिएकी चर्चित नायिका स्वेता खड्काले नयाँ जीवन शुरुवात गरेकी छन् । ६ बर्ष पछि उनले नयाँ जीवन थाल्न लागेको बताउँदै आइतबार मात्रै...

जसपाका नेता चेम्जोङ् दमकमा

दमक। झापाकाे दमकमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले अगुवा नेताहरूसँग भेटघाट गरेका छन् । भेटकाे क्रममा नेता चेम्जाेङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताएका छन् । पूर्वमन्त्री...

भिजिट भिसामा कडाई अंग्रेजी फरर वा एसएलसी पास अनिवार्य

काठमाडौं। नेपाल सरकारले भिजिट भिसामा मानव तस्कर बढी हुन थालेको भन्दै कढाई गर्ने भएको छ । मानव तस्करहरुले भिजिट भिसाको दुरुपयोग गर्दै त्रिभुवन विमानस्थलबाट युवाहरुलाई विभिन्न मुलुकमा पुर्याउने घटना दिनानुदिन बढ्न थालेपछि यस्तो कदम चालेको...