साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा विजयी

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा विजयी भएका छन् । नेकपा नेता एवं साहित्यकार डा. सुब्बाले ४१२ मत प्राप्त गरेका थिए । उनको डा. जीवनचन्द्र कोइरालाले भने १८३ मत मात्र...

चर्चित लिम्बु गायिका मनु नेम्बाङ् अस्वस्थ्य

काठमाण्डौँ। सुमधुर स्वरकी धनी विशेष गरेर लिम्बु गायिकाको रुपमा स्थापित मनु नेम्बाङ्को श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । लामो समय बेलायतको बसोबासपछि नेपाल फर्केका गायिका नेम्बाङ अस्पतालबाट डिस्चार्ज भई घरमा उपचार भइरहेको बताइन् । गत...

दमकमा होटल थ्रि इनको शुभारम्भ, करिब ५ करोड लगानी भएको दावी

दमक। झापाको दमकमा सुविधा सम्पन्न होटलको शुभारम्भ भएको छ । दमक वडा नं. ५ मा आफ्नै भवनमा संचालित होटल थ्रि इनको पुष १७ गते देखि शुभारम्भ भएको हो । लामो समय मलेसियामा होटल क्षेत्रमा अनुभव...

प्रदेश संसद बिघटन गरे संघीयता समाप्त– यादव

दमक। समाजवादी पार्टी प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले प्रतिनिधिसभा बिघटन गरे जस्तै सनकका भरमा प्रदेश संसद्हरु बिघटन गरिए संघीयता नै समाप्त हुने बताएका छन् । बिहीबार झापाको दमकमा आयोजित पार्टीको एक भेलालाई...

महामुर्खले ल्याए ‘मुन्धुम परम बिज्ञान’

काठमाडौ। इलाम चुलाचुलीका थाङ्साङ लावती ‘महामुर्ख’ले चौथो कृतिको रुपमा ‘मुन्धुम परम बिज्ञान’ नामक कृति सार्वजनिक गरेका छन् । आज किरात याक्थुङ् चुम्लुङ्को भवनमा पुस्तकको सार्वजनिक गरिएको हो । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न...