किरणले ल्याए दिपक र डम्बरको स्वरमा ‘याःराक्मा हौं’

काठमाडौं। सफल निर्देशक किरण चाम्लिङ राईले गायक दिपक लिम्बु र गायक डम्बर नेपालीको मीठो स्वरमा सजिएको “याः राक्मा हौ” गीत ल्याएका छन् । गीतको भिडियोलाई यूट्यूबबाट सार्वजनिक गरिएको हो । कान्छा बाजेको शब्द अनि डम्बर...

टिकापुरमा संघीय दलित शिल्पी मञ्च गठन

कैलाली। कैलालीको टिकापुरमा संघीय दलित शिल्पी मञ्चको तदर्थ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्चहरु मध्येको गैर भौगोलिक दलित शिल्पी मञ्च आज(शनिबार) गठन भएको हो । मञ्चको मेचीकाली अभियान अन्तर्गत...

लिम्बुवान मञ्चले सिसिओ अभियान शुरु गर्ने

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पुषको मसान्तदेखि सिसिओ अभियान शुरु गर्ने भएको छ । आज मञ्चको दमकमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । देशको वर्तमान राजनीतिक घटनाक्रमले मञ्चमाथि...

गौरीगंगा कैलालीमा संघीय मञ्चको अन्तरक्रिया

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चले गौरीगंगा राजीपुरमा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम त्यहाँ रहेको उत्पीडित समन्वय मञ्चको समन्वयमा भएको हो । गौरीगंगामा राजनीतिक पार्टीलाई निशेष गरिएको...

दमकको लाईफलाइन अस्पतालबाट फिजियोथेरापी सेवा शुरु

दमक। दमकको लाईफलाईन अस्पतालले २२औं बार्षिकोत्सवका अवसर पारेर शुक्रबारदेखि फिजियोथेराजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने विरामीहरुलाई लक्षित गरि दमकमै पहिलोपटक फिजियोथेरापी सेवा विस्तार गरिएको अध्यक्ष डा. तिलक चन्द्र शाहले बताउनु भयो । बार्षिकोत्सव...