कैलाली गैडाखोलामा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा याम बहादुर मगर

कैलाली। यहाँस्थित गैडाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत आज उक्त स्थानमा भएको कार्यक्रममा मञ्चको तदर्थ समिति याम बहादुर मर्सायाङ्दी मगरको संयोजकत्मा गठन भएको...

झापा स्पोर्टस अवार्ड फाल्गुन २८ मा हुने

बिर्तामाड। नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो...

तुम्खेवा लिम्बुहरु संगठित हुँदै, वंशावली निर्माणको अभियान शुरु गर्ने

तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन । ६ थरी खेवाहरु मध्ये...

साँवा वंशको वंशावली प्रकाशन हुने

छथर। हाङ्बेरु हाङ् साँवा वंशावली प्रकाशनकोे कामलाई तिब्रता दिने जनाइएको छ । तेह्रथुम छथरको शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिको बसेको विस्तारित बैठकले वंशावली प्रकाशनलाई तिब्रता दिने निर्णय गरेको हो । वंश उत्थानले प्रकाशन गरेको...

चुलाचुली १ मा चासोक मनाइयो

चुलाचुली।इलामको चुलाचुली १ मा किरात याक्थुङ् चुम्लुङ् वार्ड अन्तर्गत चासाेक समितिकाे आयोजनामा चासोक तङ्नाम कार्यक्रमको आयोजना गरिएको छ । लिम्बु जातीहरुले मंसिरे पूर्णेलाई उधाैली पुजाको रुपमा चासोक तङ्नाम मान्ने गरेका छन् । यो तङ्नामलाई अन्नवाली...