प्रतिनिधिसभा विगठनप्रति घोर विरोध, असहमति र भत्र्सना –कुमार लिङ्देन ‘मिराक’

दमक/नेकपा भित्रको आन्तरिक कलहलाई थेग्न नसकेका प्रधानमन्त्री केपी ओलीले संसद विगठनको प्रस्ताव राष्ट्रपति समक्ष चढाएएको केही घण्टाभित्र प्रतिनिधिसभा संसद विघटन गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले घोर विरोध, असहमति र...

बालुवाटारमा सकियो सुरक्षा परिषदको बैठक, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात सुरक्षामा आउने चुनौतीलाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर...

माङ्सेबुङ् १ पाटीगाउँमा सिंचाइ योजनाको शिलान्यास

माङ्सेबुङ। इलाम जिल्लाको माङसेबुङ १ मा फूङखोला पाटीगाउँ सिंचाइ योजनाको एक कार्यक्रम बिच शिल्यानास भएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्बाट शो सिंचाइ योजनाको आज शिल्यानास भएको हो । स्वीस सरकार विकास सहयोगमा साना...

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटीको भर्खरै सकिएको बैठले सो निर्णय गर्दै यो प्रस्ताव मंगलबार बोलाइएको केन्द्रीय कमिटीको बैठकमा...

सात मन्त्रीद्वारा सामूहिक राजीनामा घोषणा

काठमाडौं। संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन प्रस्ताव गरेसँगै असन्त बनेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार...