फेदाप गाउँपालिका ५ को नवनिर्मित भवन उद्घाटन

तेह्रथुम। फेदाप गाउँपालिका वडा नं. ५ को नवनिर्मित प्रसाशनिक कार्यालय उद्घाटन कार्यक्रम आज सप्पन्न भएको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोग १७ लाख पचास हजार र हाल फेदाप गाउँ कार्यपालिकाको २४ लाख...

सगरमाथा (चोमोलुङमा) को उचाइ ८८४८.८६ मिटर कायम

काठमाडौं । नेपाल र नेपालीको सान विश्वकै सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)को उचाइ ८६ सेन्टिमिटर बढेको छ । सर्वाधिक चासोको रुपमा नेपाली जनताले लिएको सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।...

राष्ट्रिय सङ्कल्पको खाँचो।

नेपाली जनताले अपेक्षा गरेको राष्ट्रिय स्थिरता र सुशासनमा ठुलो संकट सृजना भएको छ । नेपाली जनताको सदियौ वर्ष पुरानो आशा, भरोसा र विश्वासमा कालो बादल को धब्बा मडारिएको छ । नेपालको राजनैतिक मञ्च मा आसिन...

कांग्रेसले २९ गते देशव्यापी विरोधसभा गर्नेः झापामा मोटरसाइकल र्याली हुँदै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर २९ गते देशको ७७ वटै जिल्लाहरुमा शक्ति प्रदर्शन गर्नेभएको छ । तनहुँमा आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अपमानजनक ढंगले गिरफ्तार गरेको प्रति खेद व्यक्त गर्दै उक्त प्रदर्शन...

१ नम्बर प्रदेशका ५ लाख भूमिहिनहरुले धनीपूर्जा पाउँदै

दमक। पाँच लाख भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई आगामी असार भित्र जग्गा धनीपूर्जा वितरण गर्ने तयारी थालेको छ । १ नं. प्रदेश अन्तरर्गत भूमि सम्बन्धी समस्या समाधान आयोगले उक्त तयारी थालेको हो । उहाँहरुलाई पूर्जा...