व्यवसायी कार्कीले ल्याए दमकमा माइक्रोमेन र सफट कम्पनीको ब्राण्ड

दमक। दमकका युवा व्यवसायी शान्तीराम कार्की अर्जुनले नयाँ व्यवसाय शुरु गरेका छन् । यस अघि इलेक्ट्रोनिक्सका सामानहरुको व्यापारसँगै रियलस्टेटको सफल व्यवसायी कार्कीले दमक ६ फर्चिचर लाइनमा भित्री बस्तको होलसेल व्यापार शुरु गरेका हुन् । आर...

दमकमा पहिलाे पल्ट कम्प्यूटर प्रविधिबाट शल्यक्रिय शुरू

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान...

जनता माध्यमिक विद्यालको अध्यक्षमा विपीन निर्वाचित

चुलाचुली। इलामको दक्षिणी गाउँपालिका चुलाचुलीकै सबैभन्दा पुरानो विद्यालय जनता माध्यमिक चुलीकञ्चनपुरको अध्यक्षमा विपीन योङ्या निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समितिको बुधबार सम्पन्न साधारणसभाले संघीय लिम्बुवान मञ्च, नेपालका चुलाचुली गाउँपालिका अध्यक्ष समेत रहेका योङ्यालाई सर्वसहमतिमा...

१४औं महाधिवेशनको मिति सार्ने तयारीमा कांग्रेस

काठमाडौं। कोरोना भाइरसको संक्रमण नरोकिएसँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गईरहेको छ । कोभिड १९ अझै पनि नियन्त्र बाहिर रहेको हुँदा महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको हो । असार २२ गते बसेको...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस मनाउँदै

काठमाडौं। पूर्वबाट राजनीति पार्टीको रुपमा उदाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने जनाएको छ । मञ्च संघीय ढाँचाको संरचना बनाई लिम्बुवान देखि खसानसम्मको १०+१ प्रान्तीय मञ्चहरुले अवधारणा बनाई बनेको एकमात्र...