पुष्प धिरेन्द्र प्रतिस्ठानले सुरु गर्‍यो सिभिल इन्जिनियरको पढाई

दमक/ झापाको दमकमा पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान अन्तर्गत पोलिटेक्नीकल कलेजले शुक्रबार बाट ३ बर्षे सिभिल इन्जीनियरिङको पढाइ सुरु गरेको छ । प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले प्राविधिक जनशक्ति उत्पादनका लागि यस बर्षदेखि प्राविधिक बिषय अध्यापन...

फेदाप गाउँपालिकाले जेसिबि खरिदपछि सडक निर्माणमा तिव्रता

तेह्रथुम। फेदाप गाउपालिकाले आफ्नो छुट्टै जेसिबी खरिद गरि गाउपालिका भित्रका विभिन्न स्थानहरुमा नयाँ तथा पुराना सडकहरुको निर्माण तथा मर्मत सम्भार कार्यको थालनी गरेको छ । फेदाप गाउपालिका वार्ड नं. १ देखी निर्माण कार्य सुरु गरि...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मनायो आफ्नो स्थापना दिवस, नेकपा पूर्व केन्द्रीय सदस्य मञ्चमा प्रवेश

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६औं स्थापना दिवस मनाएको छ । झापा जिल्लाको दुधे बजारमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । दुधेमा आयोजित १६औं स्थापना दिवस...

पत्रकार मैनालीद्वारा नारी सञ्चार गृहकाे अक्षयकाेषलाइ सहयोग प्रदान

भूमिका फियाक विर्तामोड। झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनीरा मैनालीले सहयोग रकम प्रदान गरेकी छन् । आफुले पत्रकारिता सुरु गरेको ८ बर्ष पार...

किरात धर्मगुरु फाल्गुनन्दको तस्वीर प्रयोग नगर्न किरात संस्थाहरुको अनुरोध

दमक। १६औं राष्ट्रिय बिभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको तस्वीर हिन्दु धार्मिक गतिविधिहरुमा समेत अनाधिकृत रुपमा समावेश गरिदै आएको प्रति सम्बद्ध धार्मिक संस्थाहरुले आपत्ति जनाएका छन् । २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन मार्फत देशले २०७२...