दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो । दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी...

दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार...

नेकपा र कांग्रेस परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर

पाँचथर । पाँचथरमा केही दिन देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर आइरहेकाे छ । साेमबार मात्र पाँचथरकाे फिदीम नपा १० याङनाममा १ सय ७६ जना नेकपा र...

प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च, नेकपा र कांग्रेस सांसदहरूले पनि काेषमा जम्मा गर्ने निर्णय

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको...

स्थगित गर्‍यो लोक सेवा आयोगले लिखित परीक्षा

काठमाडाैं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएकाे सम्पूर्ण लिखित परीक्षा हाललाइ स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेद्वारहरुमा सिर्जना भएको भय र...