खेलकुद गतिवधि अझै सुरु नहुने

काठमाडौं। कोराना संक्रमण समुदायमा फैलन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले गरेका ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो हुँदैछ । जोर विजोरका आधारमा सवारी साधण चल्न पाउने निर्णय भएको छ ।...

असाेज १ बाट सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं–महासंघ

काठमाडौं । यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात व्यवसायी राष्टिय महासंघ तथा विभिन्न कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा...

कमल ५ मा राप्रपाको वडा समिति, प्रतिनिधिहरु चयन

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाँउपालिकामा संगठन विस्तार तीव्र वनाएको छ । पार्टीले आज कमल ५ स्थित पाथीभरा चौंकमा कार्यकर्ताहरुको सम्पन्न भेलाले वडा समितिसहित प्रतिनिधिहरु समेत गठन गरेको छ । भेलाले खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा...

भर्खर सिंगापुर लाहुरेसँग विहे गरेकी युवतीकाे रहस्यमय ढंगकाे मृत्यु

दमक।धरानमा तीन महिनाअघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेकी एक युवतीकाे रहस्यमय ढंगले मृत्यु भएको छ । मृत्यु हुने युवती धरान-११ की २२ वर्षीया साेनी हाङ्मा लिम्बू हुन् । गत साेमबार बिहान करिब १० बजे उनले...

दमकमा थप ५ जनामा कोराना संक्रमण पुष्टि, जेसीसबाट १०० थान किट प्रदान

दमक। झापाको दमकमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै स्वास्थ्यकर्मी र फ्रन्ट्लाइनमा काम गर्नेहरू रहेको बताएको छ । दमकमा पछिल्लो समयमा कोरोना सङ्क्रमण समुदायमा फैलोदो अवस्थामा रहेको छ । लामो लकडाउन...