संस्कृति

प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा

दमक। १६औं राष्ट्रिय बिभुति किरात धर्मावलम्बीहरुका गुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीको अवसरमा प्रदेश १ मा कार्तिक २५ गते सार्वजनिक विदा हुने भएको छ । प्रदेश अन्तरर्गतका सबै सरकारी तथा शैक्षिक संघसंस्था सहितका कार्यालयहरू बन्द हुने जनाइएकाे...

तेह्रथुम चुम्लुङ्द्वारा अन्तरक्रिया तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सेसेहाङ चाेङबाङ तेह्रथुम/ टिएमजे संरक्षण परीयोजनाको प्रभाव र समाधिस्थल संरक्षण सम्बन्धि अन्तरकृया तथा छात्रवृत्ति बितरण कार्यक्रम म्याङलुङमा सम्पन्न भएको छ । टुडिखेल स्थित म्याङलुङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा टिएमजे संरक्षण परियोजनाको प्रभाव र भाबि योजनाबारे...

मृतक पोलहाङमालाइ कुरुम्बेली समाजको आर्थिक सहयोग

दमक। पाँचथरको साविक कुरुम्बामा स्थायी बसोबास भई बसाई सराईको क्रममा झापाको दमकमा बसोबास गर्ने कुरुम्बेलीहरुको सामाजिक संस्थाको रुपमा स्थापित कुरुम्बेली सामाज सेवा संघले विगत २र४ बर्ष देखि दमकमा सक्रिय सामाजिक कार्य गर्दै आइरहेको छ ।...

माङसेबुङकाे रेडस्टार क्लबको अध्यक्षमा पुन: राई निर्वाचित

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा क्रियाशील रेडस्टार क्लबको अध्यक्षमा मदन राई निर्वाचित भएका छन् । शुक्रबार चारसुरेमा सम्पन्न क्लबो चौथो साधारणसभाबाट राई पुन अध्यक्षमा निर्वाचित भएका हुन् । राई यसअघिका समेत क्लबका अध्यक्ष...

धिमाल जातिय विकास केन्द्रकाे महाधिवेशन स्थगित भएसँगै मनमुटाव शुरू

दमक। धिमाल जातीय विकास केन्द्रमा महाधिबेशनको विषयलाई लिएर संस्थामा आरोपप्रत्यारोप शुरु भएको छ । गत कार्तिक १३ देखि १५ गते सम्म दमकमा हुने भनिएको छैठौ राष्ट्रिय महाधिबेशनलाई लिएर मनमुटाव शुरु भएको हो । २०५० सालमा...