संस्कृति

मातृभाषा वचाउन फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं। मातृभाषा संरक्षण र सम्बद्र्धनको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । आइतबार लिम्बूले विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेका सम्पूर्ण मातृभाषाहरुको संरक्षण र सम्बद्र्धनको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नाङ्गै प्रर्दशनमा...

दमक फूड फेस्टिलब फागुन २३ देखि २९ गतेसम्म

दमक। कोरोनाले थलिएका दमकका होटल व्यवसायीहरु विस्तारै जुर्मुराउन थालेका छन् । अघिल्ला वर्षझै यसवर्ष पनि सातौं फुड फेस्टिबलको तयारीमा जुटेका छन् । होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि २३ फागुनदेखि २९ फागुनसम्म दमक फुड...

आज धुमधामसँग सरस्वतीको पूजा, बसन्त ऋतु प्रारम्भ

दमक । आज माघ शुक्ल पञ्चमीका दिन मनाइने हिन्दु परम्परा अनुसार ‘श्रीपञ्चमी’ पर्व मानिन्छ । त्यसैगरी विशेष गरेर स्कुलहरुमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा रहेको छ । आजबाट सूर्य उत्तरतिर लागि दिन लामो भएको...

आज किरात गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव

माङसेबुङ। रात धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा इलामको माङसेबुङ्लाई आज बेहुली झैं सिंगारिएको छ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको...

दमकमा धिमाल समुदायको खाद्य परिकार प्रवद्र्धन गर्न फुड फेष्टिबल

दमक। आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आजदेखि झापा दमकमा धिमाल फुड फेष्टिबल शुरु भएको छ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवस भनी धिमाल जातिय...

;