संस्कृति

बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइदैं

झापा। झापाको व्यस्त शहर विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस भव्य रुपले मनाउने बताइएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस बताइएको छ । बिर्तामोड स्थित नवनिर्मित...

धिमाल जातीय विकासको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित

दमक। धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् । सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय...

साँवा वंश उत्थान सुनसरी जिल्ला समिति गठन

धरान। सुनसरीको धरानमा साँवा वंश उत्थान समितिको जिल्ला समिति गठन भएको छ । केही अघि मात्र साँवाहरु वंशावली प्रकाशन गर्नको लागि संगठित हुने बताएका थिए । सुनसरी जिल्ला समितिमा बुद्धप्रसाद साँवाको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य...

तुम्खेवा लिम्बुहरु संगठित हुँदै, वंशावली निर्माणको अभियान शुरु गर्ने

तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन । ६ थरी खेवाहरु मध्ये...

चुलाचुली १ मा चासोक मनाइयो

चुलाचुली।इलामको चुलाचुली १ मा किरात याक्थुङ् चुम्लुङ् वार्ड अन्तर्गत चासाेक समितिकाे आयोजनामा चासोक तङ्नाम कार्यक्रमको आयोजना गरिएको छ । लिम्बु जातीहरुले मंसिरे पूर्णेलाई उधाैली पुजाको रुपमा चासोक तङ्नाम मान्ने गरेका छन् । यो तङ्नामलाई अन्नवाली...