संस्कृति

फुङलिङ घटनामा पाँच घाइते, १५ जना पक्राउ थप विवरण आउन बाँकी

दमक, ११ फाल्गुन । मुक्कुमलुङमा केवलकार निर्माण खारेजी आन्दोलनले उग्र रुप लिदाँ फुङ्लिङमा १५जना आन्दोलनकारी पक्राउ परेका छन् । मुक्कुमलुङ पदयात्राबाट फकेर फुङलिङ आइपुगेपछि ¥याली सहित मसाल जुलुस गर्ने क्रममा प्रहरीसँग झडप हुँदा उनीहरु पक्राउ...

ताप्लेजुङमा निशेधाज्ञाः २७ घाइते, १५ जना भन्दा धेरै प्रहरी नियन्त्रणमा

दमक, ११ फाल्गुन ।  ताप्लेजुङ जिल्लास्थित मुक्कुमलुङमा पाथीभरा केबलकार निर्माण विवादले उग्र रुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको...

फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी र प्रहरीबिच दोहोरो झडप

दमक, १० फाल्गुन । फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी संरक्षण संघर्ष समिति र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका मुक्कुमलुङमा केवलकार संघर्ष समितिका समूह र प्रहरीबिच झडप भएको हो । मुक्कुमलुङको तीन दिने...

तीन दिने मुक्कुमलुङ पदयात्रा सम्पन्नः सुरक्षाकर्मीसँगको झडपमा दर्जन घाईते

ताप्लेजुङ्, ८ फाल्गुन । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको मुन्धुमी आस्थाको धरोधर मुक्कुमलुङमा आयोजना गरिएको तीनदिने मुक्कुमलुङ पदयात्रा सम्पन्न भएको छ । बिहीबार (आज) काफ्लेपाटीदेखि कान्छीथानसम्मको पदयात्रा गरि सम्पन्न भएको हो । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति...

मुक्कुमलुङ पदयात्रामा सहभागीताको लागि अपिल

दमक, ६ फाल्गुन । ताप्लेजुङस्थित याक्थुङ लिम्बुहरुको पवित्र मुन्धुमीस्थल मुक्कुकमलुङ पदयात्रामा सहभागिताको लागि अपिल गरेको छ । मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले फाल्गुन ६ देखि ८ गतेसम्मको कार्यक्रममा सहभागिताको लागि...