संस्कृति

मण्डलामा ‘मुक्कुम्लुङ’ नाटक मञ्चन हुँदै

ललितपुर, २३ पाैष । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली...

अनिश्चितकालीन यातायात बन्द स्थगन मुक्कुमलु संरक्षणको आन्दोलन भने यथावत

दमक, २२ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो...

उर्लाबारीमा पाँचौं धिमाल जातिको चिचिरी, गेन्द्रो दिवस मनाइने

दमक, २१ पौष । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा पाँचौं चिचिरी, गेन्द्रो दिवस मनाइने भएको छ । धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धन गर्न मोरङको उर्लाबारीमा चिचिरी, गेन्द्रो दिवस–२०८१ माघ १२...

दिपक र निरन्ताको आवाजमा पालाम ‘फेदापे’ सार्वजनिक

दमक, २१ पाैष । गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘फेदापे’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा निर्देशन रहेको पालाम ‘फेदापे’ को म्युजिक भिडियो सेमिहाङ क्रिएशन युट्यूव...

मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेका भए रिहाईः अनिश्चितकालिन बन्दका क्रममा झापाबाट पक्राउ परेकाहरु रिहाई

दमक, २१ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेकाहरु रिहाई भएका छन् । आइतबार साँझ उनीहरुलाई जिल्ला प्रहकारी कार्यालय ताप्लेजुङले रिहाई गरेको पहिचानवादी नेत्री रिता मादेनले वताईन् । मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिसहित...

;