संस्कृति

पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै

दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको...

रितुराज थेगुवाको अध्यक्षमा लिम्बु सांस्कृतिक परिषद तेह्रथुम जिल्ला गठन

तेह्रथुम । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको पाँचौ जिल्ला चुम्लुङ तथा लिम्बू सांस्कृतिक परिषद तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । तेह्रथुमको मेयङलुङ बजारमा भएको पाँचौ जिल्ला चुम्लुङ तथा चौथो लिम्बू सास्कृतिक परिषदको...

अम्बर बहादुर धिमालको अध्यक्षतामा धिमाल जाति विकासको नयाँ समिति गठन

दमक, ०९ माघ । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं  राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो । निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष  केदार धिमाल, उपाध्यक्ष  गिरिराज धिमाल,...

चुम्लुङकाे दमकमा एकदिने प्रशिक्षण सम्पन्नः संघीय अध्यक्ष येक्तेन अभिनन्दित

दमक, ३ माघ । किरात याक्थुङ चुम्लुङले मंगलवार दमकमा सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङ झापाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष...

आज चासोक उधौली पर्व विविध कार्यक्रम गरि मनाईदै

दमक, १० पुष । प्रकृति पुजुक किराती जातीहरु लिम्बु, राई, सुनुवार र याक्खा लगायतले आज आफ्नो मौचिक चार्डको रुपमा चासोक उधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछ । मार्ग शुक्ल पूर्णिमाका दिन अथवा धान्य पूर्णिमाको दिन आज...