‘‘याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण मंसिरमा हुने
ललितपुर, २ साउन । याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा गत बर्षबाट आयोजना हुँदै आएको “याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण अर्थात दोस्रो “याक्थुङ सिने अवार्ड –२०८२” मंसिरमा हुने भएको छ । पहिलाे संस्करणमा चलचित्रमा समेटिएकाे अवार्डमा...




