
दमकमा चासाेक तङ्नाम भव्य रूपले सम्पन्न
दमक, २२ मंसिर/ किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोत् तङ्नाम ५०८४ को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ । विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोत...