संस्कृति

लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न

दमक, लिम्बुवानखबर, १४ मंसिर । निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न भएको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको चलचित्र ‘लोजिमा’को छायांकन भारत सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ,...

‘लिम्बू भाषा’ कामकाजीको पाँचौं वार्षिक उत्सव मनाइयाे

इलाम : माङसेबुङ गाउँपालिकाको  ५ नम्बर वडा कार्यालयले ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाएको छ ।  वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको  चौथो वर्ष पूरा भएको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरी...

रुक्सानाको “भुइसोरी ढोगे है” गीतको भिडियो सार्वजनिक

दमक, १२ मंसिर । पूर्वकै चर्चित छायांकार, कारियोग्राफर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेले द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन गीत सार्वजनिक गरिएको छ ।...

ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको तीन दिने पुजासँगै उद्घाटन

दमक । झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको ड्रुक साङ्ग थार्पालिङ सार्वजनिक बौद्ध गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै विधिवत पूजाआजासहित  उद्घाटन भएकाे छ । नोभेम्बर १५ देखि १७ तारिक अर्थात (कार्तिक २९...

कियाचू मलेशिया अध्यक्षमा दिल केरुङ निर्वाचित

मलेसिया प्रवास । किरात याक्थुङ चुम्लुङ् मलेसियाको सातौं अधिवेशनबाट अध्यक्षमा दिल केरुङ् निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले केरुङ्को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नया कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पदमराज लिम्बु,...