संस्कृति

कियाचु ललितपुरको अध्यक्षमा टंक लिम्बू निर्वाचित

ललितपुर, भदौ २५ । किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्लाकाे नवौं अधिबेशन सम्पन्न भएको छ । शनिबार किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको प्रमुख आतिथ्यमा ललितपुरमा अवस्थित चुम्लुङहिममा सम्पन्न नवौं जिल्ला अधिबेशनले टंक बहादुर...

कियाचु लिम्बु साँस्कृतिक परिषद पान्थरको अध्यक्षमा ‘नुनाम’

फेदेन, २३ भदौं । किरात याक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद जिल्ला सञ्चालक समिति पान्थरको चौथो अधिबेशन सम्पन्न भएको छ । बिहिवार फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले सुबास केरुङ ‘नुनाम’ लाई अध्यक्षमा निर्वाचित गरेको छ...

यायाेक्खा झापा अध्यक्षमा गणेश राइ सर्वसम्मत निर्वाचित

किरात राई यायोक्खा झापाको ८औं जिल्ला अधिवेशन गणेश राईको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार राति सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षद्वयमा केवलराम राई र लिला राई, सचिवमा सुसन राईलाई चयन गरेको...

कतारमा लिम्बुवान महिला मन्चको तिज बिशेष कार्यक्रम सम्पन्न

दोहा : २ सेप्टेम्बर २०२२ कादिन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति कतार अन्तरगतको लिम्बुवान सामाजिक महिला मञ्च कतारले नेपाली दिन्दु नारीहरुको महान चाड हरितालिका तीज भव्यरुमा मनाएको छ ।...

रत्नशोभा–शुभलक्ष्मी पुरस्कार “याक्थुङ साम्जिक मुन्धुम” नामक कृतिलाई प्रदान

ललितपुर/ किरात याक्थुङ चुम्लुङको ३४ औ स्थापना दिवसको अवसरमा “रत्नशोभा शुभलक्ष्मी पुरस्कार” सोधुङ्गे लेप्मुहाङ् फेदाङमा (जानापा) संघद्वारा प्रकाशित, संकलकहरु येबा पूर्ण प्रसाद तबेबुङ (येभुक्को येभुन्याङ् या), येबा खड्क बहादुर इधिङ्गो (येधरा येभुक्को येभुन्याङ् या), साम्बा...