संस्कृति

पालाम ‘मारोती फुङ्’को भिडियो छायांकन सम्पन्न

काठमाडौं, ५ भदौं । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौमा सम्पन्न भिडियोको निर्देशन नरेश वनेम फागोले गरेका हुन । सागर केरुङको शब्द र नरेश वनेम फागोको लय संकलन...

दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी...

कवि मोती चाम्लिङकाे ‘प्रवास, बुकी र बास्ना’ बजारमा

दमक, २ भदौं । पाँचथर, मिक्लाजुङका कवि मोती चाम्लिङको कविता सङ्ग्रह ‘प्रवास, बुकी र बास्ना’ बजारमा आएको छ । बुधबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्स्क बारमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।...

लिम्बु कर्मचारी मञ्च गठन

लिम्बुवानखबर, ३१ साउन । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ । शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति...

कियाचु अष्ट्रेलिया अध्यक्षमा पुनः शशी सुब्बा निर्वाचित

लिम्बुवानखबर प्रवास, ३० साउन । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाको अध्यक्षमा शशी सुब्बा लिम्बु पुनः निर्वाचित भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा आयोजित चुम्लुङको नवौँ वार्षिक साधारणसभाबाट सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्ष...