संस्कृति

माङ्सेबुङले किरात लिम्बु भाषालाई सरकारी कामकाजि भाषा बनाउने घोषणा

दमक, १० असार । इलामको माङ्सेबुङ गाउँपालिकाले किरात लिम्बू भाषालाई सरकारी कामकाजि भाषा बनाउने भएको छ । पालिकाको ११ औ गाउँसभाले नीति तथा कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा बनाउने घोषणा गरेको हो । माङ्सेबुङ...

दूई दशकपछि रंगमञ्चमा कम्व्याक गर्दै विक्रम फागो वनेम

आन्छुमे नसान दमक, ९ असार । तीन दशक अगाडी रंग(नाट्य) क्षेत्रमा उधुम मचाएका रंगकर्मी निर्देशक बिक्रम फागो वनेम दूई दशकपछि रंगमञ्चमा कम्व्याक गर्ने भएका छन् । पछिलो समय म्यूजिक भिडियो निर्माण तथा निर्देशनमा व्यस्त रहेका...

हाङ चेम्जोङको निर्देशनमा ‘सत्रथुम’ को भिडियो सार्वजनिक

लिम्बुवानखबर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा...

उर्लाबारीमा आदिवासी जनजातिको ३ दिने फुड फेष्टिबल शुरु

उर्लाबारी, ३ असार । मोरङको उर्लाबारीमा पहिलो पटक ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको छ । आदिबासी जनजातिहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको...

उर्लाबारीमा धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

उर्लाबारी, ३ असार । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार...