संस्कृति

दमक नगरले सिरिजात–जातिरी पर्वको अवसरमा दियो स्थानीय विदा

दमक, २ असार । दमक नगरपालिकाले अघिल्लो स्थानीय सरकारले दमकको प्रथम जातीको रुपमा घोषणा गरेको धिमाल जातिको महान पर्व सिरिजात–जातिरिको अवसरमा स्थानीय विदा दिएको छ । मंगलबार दमक नगरले एक सुचना जारी गर्दै प्रथम नागरिक...

कियाचु झापाद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

दमक, २९ जेठ । स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित लिम्बू÷याक्थुङ् जनप्रतिनिधिहरुलाई झापाको दुधेस्थित भू.पू. सैनिक सभाहलमा शनिवार सम्मान गरिएको छ । सो कार्यक्रममा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडा अध्यक्ष, २९ वडा सदस्य...

बाह्रबिसे बजारमा सात दिने केलाङ प्रशिक्षण चल्दै

संखुवासभा , २४ जेठ । किरात याक्थुङ चुम्लुङ, सभापोखरीको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म ‘केलाङ प्रशिक्षण तालिम–२०७९’ बाह्रबिसे बजारमा सञ्चालन भइरहेको छ । लिम्बू जातिको विशिष्ट सांस्कृतिक नृत्य केलाङ जसलाई खस भाषामा च्याब्रुङ...

स्व. अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान गठन

धरमपुर, २४ जेठ । झापा शिवसताक्षी १ धरमपुर निवासी स्व.अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ । उनकै निजी निवासमा हालै सम्पन्न परिवार तथा स्थानीय सामाजिक अगुवाहरुको भेलाले हेमबहादुर चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय अटल...

कियाचु बुसान शाखाको अध्यक्षमा संजोक कन्दङवा

दमक, २२ जेठ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाको अध्यक्षमा संजोक कन्दङ्वा सर्वसम्मत चयन भएका छन् । आइतवार सम्पन्न साखाको चौथो अधिबेशनबाट कन्दङ्वाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका हुन् । बरिष्ठ...