संस्कृति

इवाहाङ वंशको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा के.बी. इवाहाङ्

धनकुटा, २२ चैत । इवाहाङ वंश विकास समिति प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा अत्यन्तै सफल पुर्वक सम्पन्न भएको छ । शनिबार प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङको प्रमुख...

किरात सेवा समाजको छैटौं वार्षिक उत्सव सम्पन्न

मेयङलुङ, सालि। तेह्रथुम स्थित सदरमुकाम मेयङलुङमा किरात सेवा समाजको छैटौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकोछ । जिल्ला स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित वार्षिक उत्सवमा जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले संमान गरेको छ...

सागर केरूङकाे निर्दशनमा बने भिडियाे ‘नुरिकाङ वयेा’ सार्वजनिक

दमक, २० चैत । रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार मोनि ताम्लिङको शब्द, संगीत र आवाजमा सजिएको गीत ‘नुरिकाङ वयो’को...

फालेलुङमा पाँचौ चौरी पर्यटन महोत्सव हुने

पाँचथर, २० चैत । फालेलुङ गाँउपालिका ४ चाररातेमा ‘पाँचौ फालेलुङ चौँरी पर्यटन महोत्सव २०७९’ को तयारी सुरु गरिएको छ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने र चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने...

प्रदेश प्रमुख खापुङद्वारा चिचिरी–गेन्द्रो दिवस २०७८ को उद्घाटन

उर्लाबारी, २० चैत । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गर्नुभएको छ । उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्रको प्राङ्गणमा आयोजित दिवसको शनिबार खापुङले उद्घाटन गरेका...