
दमकमा झापा माइपश्चिमका कियाचू आजीवन सदस्य भेला सम्पन्न
दमक, १४ झापा । किरात याक्थुङ चुम्लुङको आजीवन तथा संरक्षक सदस्य भेला झापा माई पश्चिम क्षेत्रका नगर र गाउँपालिका निवासीहरूको फागुन १३ गते दमकस्थित किरात भवनमा सम्पन्न भएको छ । चुम्लुङको आसन्न ११ औं राष्ट्रिय...