संस्कृति

जनगणना सम्बन्धी सचेतना कार्यक्रम

कन्काई दुर्गापुरी, १२ कार्तिक । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको आयोजना तथा किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको व्यवस्थापनमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मेरो गणना, मेरो...

दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसाहाङ अम्याङ्सा दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना...

कमलमा चुम्लुङको सचेतना कार्यक्रम

लिम्बुवानखबर, ६ कार्तिक । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखाको आयोजनामा राष्ट्रिय जनगणना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार कमल–५ मंगलबारे बजारमा सम्पन्न कमल गाउँपालिका स्तरिय एक दिने सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा...

कमेडी च्याम्पियन भरतमणी दमकमा भए अभिनन्दित

दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च...

राजगढमा राजवंशी स्तम्भको अनावरण

लिम्बुवानखबर, झापा । आदिवासी समुदायको वाहुल्यता रहेको राजगढमा राजवंशी जातिलाई उच्च प्राथमिकतामा राख्दै स्तम्भ तयार गरिएको छ । बाह्रदशी गाउँपालिका ३ राजगढस्थित राजवंशी चौकमा निर्मित स्तम्भको अनावरण गरिएको हो । राजवंशी जातीय भेषभूषासहितको पुरुष र...