संस्कृति

लिम्बु भाषाको बालगीत ‘लाबे पम्बम’को अडियो सार्वजनिक

काठमाडौ, ९ असोज । लिम्बू भाषाको बाल गीत ’लाबे पम्बम’ को अडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस युट्यूव च्यानलबाट बाल गीत रिलिज भएको हो । बहुप्रतिका धनी सागर केरुङको शब्द रहेको उक्त गीतलाई...

चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका...

किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा...

आज थारुहरुले अटवरी पर्व मनाउँदै

लिम्बुवानखबर, २७ भदौं । थारु समुदायले आज देशव्यापी रुपमा अटवारी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिएको...

‘युप्पारुङ्’ क्वालिटी इन्टरटेट्मेन्ट अवार्ड २०७८ को टप फाइभमा

काठमाडौ । लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ” क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभमा मनोनयन भएको छ । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजित अवार्डमा “युप्पारुङ्” भिडियो उत्कृष्ट निर्देशनको मनोनयनमा परेको हो । भिडियोलाई निर्देशन गरेका निर्देशक...