संस्कृति

सांस्कृतिक अतिक्रमण बन्द गर्न फरक आयमको चेतावनी

दमक। सत्तालिप्सामा चुर्लम्म डुबेको वर्तमान असंवैधानिक सरकारको सांस्कृतिक अतिक्रमण बिरुद्ध फरक आयम उभिएको छ । कोरोना महामारीको संकटसँग जुँधिरहेको नेपाली जनतामाथि सत्ताको खोल ओडेर सांस्कृतिक धरोहरमाथि आक्रमण गर्ने कामचलाउ सरकारको नीति प्रति आयमले चेतावनी दिएको...

चुहानडाँडा विनास्थलको नाम परिवर्तन गर्दा यहाँको ऐतिहासिकतासँग जोडिएन– अध्यक्ष लिम्बु

आठराई । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणा स्थानीय जनताको भावना बिपरित हुने...

रहेनन् स्वरका धनी जनम थुलुङ्

लिम्बुवानखबर। गायक तथा संगीतकार जनम थुलुङको बिहीबार राति असामयिक निधन भएको छ । दुई हप्ताअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थुलुङ्को कोरोनाभाइरस संक्रमणबाट उनको निधन भएको हो । ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग अस्पतालमा उपचारको क्रममा उनको...

अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै

लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्‍याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन्...

आजबाट किरातीहरुको उभौली पर्व शुरु, यो बर्ष पनि पुजाँमै सिमित

१२ जेठ, लिम्बुवानखबर। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिको महान चाड उभौली पर्व आजबाट शुरु भएको छ । प्रकृतिका पूजक किरातीहरुले यस अवसरमा किराती परम्पराअनुसार भूमेस्थानको पूजा शुरु गरेर आजबाट यो पर्व मनाउने परम्परा...