शिक्षा

दमकमा खुल्यो पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ । पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका...

चुलाचुलीमा सामाजिक दुरी कायम गर्दै विद्यालयहरु सञ्चालन

चुलाचुली । ईलामको चुलाचुली गाउँपालिकामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सावधानिका साथ सबै विध्यालयहरु सञ्चालन भएका छन् । कोरोनाका कारण पछि परेको नयाँ शैक्षिक शत्र सञ्चालनका लागी सरकारले स्थानिय तहहरुलाई निर्देशन दिएसंगै चुलाचुलीले आफ्नो गाउँपालिका...

दशैंअघि नै कक्षा १२ को परीक्षा हुने

काठमाडौँ। काेराेना भाइरस (काेभिड-१९)काे कारणा कक्षा १२ को परीक्षा स्थगित भएर बसेका विद्यार्थीहरूलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुल्ला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास...

मातृभाषा विरुद्धको रिट खारेज भएपछि पाँचथरको फाल्गुनन्दमा मातृभाषा शिक्षा अघि बढ्ने

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लागू भएको मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको छ । मातृभाषा शिक्षा सञ्चालनका लागि गाउँपालिकाले गरेको शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि मात्रृभाषा शिक्षाले निरन्तरता पाउने भएको हो ।...

त्रिविको स्थगित परिक्षा असोजभित्रै, भर्चुअल विधिबाट परिक्षा लिने तयारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका...