दिनेश याेङहाङले जिते ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि
माङसेबुङ, २१ मंसिर । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेका छन् । इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलाम माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ...




