मनोरन्जन

लिम्बु चलचित्र ‘सुगुप’को पहिलो पोष्टर सार्वजनिक

काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि बजारमा आउने भएपछि पहिलो पोष्टरलाई फिल्म युनिटले सञ्जालमार्फत सार्वजनिक गरेको हो । लोकेन साँवाको निर्देशनमा बनेको चलचित्रमा शैलेन्द्र कुमार...

आन्छुमे नसानकाे लिम्बु गीत ‘मिम् मेत्ने’ सार्वजनिक

दमक, ५ साउन । सिङ्गिङ् रियालीटी सो मेरो भ्वाइस युनिभर्षको टप २० सम्मको यात्रा तय गरेका दर्शक स्रोताको मनमा बस्न सफल गायक चोत्लुङहाङ केदेम लिम्बूको मनमोहक आवाजमा लिम्बू भाषाको प्रेमिल गीत 'मिम् मेत्ने' सार्वजनिक गरिएको...

‘जारी’ले १०० दिन मनाउँदै

  काठमाडाैं, ३ साउन ।  केही दशक अघि नेपाली चलचित्रका लागि प्रदर्शनको एकाउन्नौं र सय दिन सामान्य मानिन्थ्यो । न्यून संख्यामा फिल्म बन्ने हुँदा प्रायः फिल्म हलमा लामो समयसम्म टिक्थे । तर, डिजिटल युगको प्रारम्भसँगै...

झापामा पहिचानको लागि युवा दस्ता गठन हुने

सिसेक्पा तङ्नाममा कोशी नाम खारेजीको आन्दोलन नरोकिने उद्घोष दमक, २ साउन । आदिवासी जनजातिहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम–५०८३ (साउने संक्रान्ती–२०८०) झापाको विर्तामोडस्थित मुक्ति चोकमा मनाउँदै पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेजीको आन्दोलन नरोकिने यद्घोष गरेका छन्...

लिम्बु कथानक चलचित्र ‘के २’ सार्वजनिक

काठमाडौ । लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो । चलचित्र याक्थुङ फिल्म्स्...