मनोरन्जन

विर्तामोडका विश्वासले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधी

झापा, लिम्बुवानखबर । ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापा बिर्तामोडका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन् । पब्लिक भोटिङका...

कमेडी च्याम्पियन भरतमणी दमकमा भए अभिनन्दित

दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च...

विष्णु इङनामको अफिसियल युट्युव मार्फत ‘हङकङ सिटी’ सार्वजनिक

दमक, लिम्बुवानखबर । नायिका लक्ष्मी योङहाङ लिम्बू, मोडल तान्छोहाङ इङनाम लिम्बू र नीतु मादेन लिम्बूद्वारा अभिनित गीत ‘हङकङ सिटी’ सार्वजनिक गरिएको छ । उक्त ‘हङकङ सिटी’ गीतको भिडियोलाई गीतकार विष्णु इङनामको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक...

लिम्बुवान जागरण गीतको अडियो सार्वजनिक

लिम्बुवानखबर, २३ असोज । लिम्बुवानी जागरण गीत ’लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ । शनिबार उक्त गीत याक्थुङ फिल्मस युट्युव च्यानलबाट सार्वजनिक भएको हो । पूर्वका चर्चित निर्देशक, रचनाकार एवं लेखक सागर केरुङको शब्द÷संगीत रहेको...

दमकमा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन सुुरु, २५ गतेसम्म मञ्चन गरिने

दमक, २३ असोज । मोफसलमा नाट्य क्षेत्रको बिकासमा टेवा पुरयाँउने उद्देश्यले यहाँस्थित कदम थिएटरले दमकमा नाटक मञ्चन शुरु गरेको छ । शुक्रबारदेखि थियटरको सेउपाखा नाटकघरमा आजदेखि ‘तिम्रो आँखामा खसेको साँझ ’नामक नाटक मञ्चन सुुरु गरेको...