मनोरन्जन

लिम्बु कथानक चलचित्र “थिम“को पोस्टर सार्वजनिक सँगै चर्चा शुरु

दमक, ११ साउन । लिम्बू कथामा आधारित नेपाली चलचित्र ‘थिम’को यतिबेला पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गर्दै यो चलचित्रको चर्चा शुरु भएको हो । याक्थुङ् फिल्मस प्रा.लि.को ब्यानमा...

भुवन केसी चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्ति

काठमाडौं, ८ साउन । सदाबहार नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेपाली रजतपटका चर्चित नायक केसी गायन हुँदै...

याक्थुङ आइडल सिजन १ का विजेता र फाईनलिष्टहरुको सांगीतिक टुर दमकबाट प्ररम्भ

दमक, ८ साउन । सिक्किममा आयोजित ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा नेपालमा पहिलो पटक झापाको दमकबाट प्रारम्भ गरेको छ । सिक्किमस्थित नियारा प्रोडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१...

विक्रमको निर्देशनमा ‘देउराली वनमा’ पुर्वेली लोक भाकाको गीतको भिडियो सार्वजनिक

दमक, ४ असार । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘देउराली वनमा’ सार्वजनिक गरिएको छ । गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनाम लिम्बूको शब्द, गायक तथा संगीतकार बि.बि....

लिम्बु भाषाको पालाम ‘साम्योक्लुङ’को छायाँकन सम्पन्न

काठमाडौ, ३२ असार । लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ्’ को शुक्रबार काठमाडौमा छायांकन सकिएको छ । पालामलाई युवा निर्देशक तथा गीतकार सागर केरुङ्ले निर्देशन गरेका हुन । काठमाडौको विभिन्न स्थलहरुमा छायांकन गरिएको पालाममा निर्देशक केरुङ्कै शब्द...