सागर केरुङको निर्देशनमा बनेको “युप्पारुङ” लिम्बु म्यूजिक भिडियोले जित्यो–जुरी अवार्ड
काठमाडौ, १३ असोज । बहुप्रतिभाका धनी चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङ्ले ’जुरी अवार्ड’ जितेका छन् । बुधबार राष्ट्रिय नाँचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक...





