मनोरन्जन

विदेशीसँग पहिलो गीत गाउने गायक प्रेमध्वज प्रधानको निधन

लिम्बुवानखबर। नेपाली सांगीतिक आकाशका धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार ८४...

सिरियसको ‘नमान्नु अफ्ठ्यारो’ सार्वजनिक

मोरङ। मोरङको पथरी शनिश्चरेका कुमार सिरियसले ‘नमान्नु अफ्ठ्यारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सिरियसले यसअघि ‘बोकोनैमा बुकी फुल्दा’, ‘उकालीमा लहरै वरपिपल’ नामक गीत सार्वजनिक गरिसकेको छन् । गायक सिरियसको ९ मिनेट ३८...

गायक डिबि जबेगु र नन्दमाया थक्लुङको पालाम “कठैबरी” सार्वजनिक हुँदै

मोरङ्। पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङ को स्वरमा “कठैबरी“ शिर्षक रहेको पालाम बैशाख २० गते सार्वजनिक हुने भएको छ । उक्त दिन बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको हो । पालामलाई...

पालाम ‘काराङ्वा पुसा’को छायाँकन सम्पन्न

लिम्बुवानखबर । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायिका भावना नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘काराङ्वा पुसा’ को म्युजिक भिडियो छायाँकन सकिएको छ । गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन तथा...

कमल ५ मा खुल्यो सुविधासम्पन्न रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट

झापा/ झापाको कमल ५ मा सुविधासम्पन्न रिभर भ्यु हेरिटेज एण्ड रिसोर्ट वैशाख १ बाट औपचारिक रुपमा संचालनमा आएको छ । दमकका राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा सो रिसोर्ट संचालनमा ल्याएका...