मनोरन्जन

वाटर किङडम पार्क औपचारिक संचालनको अन्तिम तयारीमा

लिम्बुवानखबर। झापाको शिवसताक्षीस्थित झिलझिलेमा झापाकै ठुलो लगानीमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिसोर्ट संचालन अन्तिम तयारीमा रहेको जनाइएको छ । पार्क निर्माणमा करिब ३५ करोड रुपैयाँ खर्चिएको संचालक तथा नव नियुक्त निर्देशक राजकुमार संग्रौलाले...

आन्छुमेको निर्देशनमा ‘शहर राम्रो इटहरी’ सार्वजनिक

दमक। संचारकर्मी आन्छुमे नसानको निर्देशनमा ‘शहर राम्रो इटहरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक सुहाङ लावती लिम्बू तथा गायिका विध्या आङला लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाका वल्र्ड याक्थुङ लिम्बू कल्चरल युनिटी युट्यूव च्यानलबाट...

अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण

दमक। याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । आज झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल...

फु?लेन्देको बाउद्वारा अभिनित ‘किधी काप्सा’को भिडियो सार्वजनिक

काठमाडौ। लक्षमण हुक्पा चोङबाङ लिम्बू र सीता सिंघक लिम्बूको आवाज रहेको ‘किधी काप्सा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरध्वज ओख्राबोको निर्माण तथा एन।एच।डी।डी। स्टुडियो हङकङको प्रस्तुति रहेको ‘किधी काप्सा’ बोलको गीतको शब्द...

पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी

माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा...