पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी
माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा...





