‘च्याङ धुम च्याङ’ लिएर आए अग्नी र सुनिता
पाँचथर। लिम्बू कल्चर समेटिएको गीत ‘च्याङ धुम च्याङ’ सार्वजनिक भएको छ । मंगलबार युमा अार्टकाे यु–ट्युबमार्फत सार्वजनिक भएको हाे । उक्त गीत अग्नी लावतीले लेखेका हुन् भने संगीत आङखेवा लिम्बूको संगीत रहेको छ । यस...




