मुख्य समाचार

उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाँच साकेला सिली प्रदर्शन

माङसेबुङ, इलाम । इलाम जिल्लाकाे माङसेबुङमा साकेला उभौली २०८२ को अवसरमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ। साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति माङसेबुङ गाउँपालिका इलामको आयोजनामा माङसेबुङ-६स्थित पारुहाङ साकेला थान...

कियाचुको २६औं राष्ट्रिय चुम्लुङ सुरु

सेसेहाङ चाेङबाङ, सुन्दरहरैचा । माेरङ, २६ वैशाख । किरात याक्याथुङ चुम्लुङकाे २६औ राष्ट्रिय चुम्लुङ मोरङको सुन्दरहरैचा नगरपालिकास्थित चुम्लुङ हिममा सुरु भएको छ ।  २६ र २७ गते दुइ दिनसम्म संचालन हुने यो चुम्लुङ बार्षिक रूपमा...

काउन्सिलले थाल्यो ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको अभियान

काठमाडाैं, २४ वैशाख । प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान  थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो ।...

गोरखापत्र १२५औं बर्षमा प्रवेशः आज १०औं पत्रकारिता दिवस

काठमाडौँ, वैशाख २४ गते । देशकै सबैभन्दा पूरानो पत्रिका गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार आज १२५ औँ वर्षमा प्रवेश गरेको छ । यसैदिन पारेर आज १०औं राष्ट्रिय पत्रकारिता दिवससमेत मनाइदैछ । राष्ट्रकै पहिलो तथा...

दक्षिणी इलामको साहित्य महोत्सवले चुलाचुलीको शिर उच्चो

दमक, २४ वैशाख । इलामको दक्षिणी झापासँग जोडिएको पालिका ‘चुलाचुली’ भन्ने वित्तिकै ‘इलामले नदेखेको’ र ‘झापाले हेपेको’ ठाउँका रुपमा यसको चिरानी दिइने गरिैको छ । तर, यस क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताहरुले चुलाचुलीको मुहार फेरेका...