
प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन
ललितपुर, २१ वैशाख । ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । आइतबार फुङलिङ बजारमा आयोजित एक कार्यक्रममा प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ४७ सदस्यीय मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सह–संयोजकहरुमा इन्द्र...