मुख्य समाचार

जीवन हाताचो राई बने यायोक्खाको नयाँ अध्यक्ष

काठमाडौं । काठमाडौंमा पाँच दिनसम्म भएको किरात राई यायोक्खाको ११मौं राष्ट्रिय महाधिवेशनले जिवन हाताचो राईको अध्यक्षतामा ५६ सदस्यीय समिति सर्वसहमत चयन गर्दै महाधिवेशन समापन गरेको छ । प्रदेश नं. १ को नाम किरात राख्न सहमत...

मेची मार्गमा भईरहेको बन्द चार बुँदे सहमति गर्दै फिर्ता

फुङ्लिङ(ताप्लेजुङ) । “पाथिभरा” भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ सो को सट्टामा “ताप्लेजुङ” राखेर मात्र महोत्सव सञ्चालन गर्न आयोजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको...

मेची राजमार्ग पाँच दिन बन्द हुने

दमक, ९ असोज । झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम जोडिने मेची मार्ग पाँच दिने बन्द हुने भएको छ । लिम्बु जातीहरुको जातीय किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संयुक्त...

नामाङकनकाे बिषयमा बृहत बहस कार्यक्रम हुँदैः लिम्बुवान किरात नै किन उपयुक्त ?

काठमाडौं, ८ असोज । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा बृहत बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि आइतबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम हुने बताइएको छ । लेखक संघले प्रदेश नम्बर १ को नामकरण लिम्बुवान...

कलाकार दयाहाङ् राईलाई पुत्रलाभ

काठमाडौं, ८ असोज । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नी बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन्...