
आज धान दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइदै
फाइल तस्वीर लिम्बुवानखबर । आज १९औं राष्ट्रिय धान दिवस देश भर विविध कार्यक्रम गरी मनाइँदै छ । यो बर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । यस दिवसको...