मुख्य समाचार

६ वटा राजनीतिक दलले मात्र चुनाव चिन्ह पाउने

लिम्बुवानखबर, ४ फागुन । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएको ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगले जनाए अनुसार आगामी स्थानीय तहको चुनावमा ६ दलले...

दमक १ मा व्याडमिन्टन प्रतियोगिता हुने

दमक, ३ फागुन । झापाको दमक १ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कभर्ड हलको उद्घाटनका अवसर ‘डम्बरसिंह, पध्माश्वरी, पूर्णिमा तिलुङ्छा चाम्लिङ राई स्मृति व्याडमिन्टन प्रतियोगिता’ हुने भएको...

लिम्बुवान मञ्चको मोरङ क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा तदर्थ समिति गठन

मोरङ्, ३ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा संगठन विस्तार भएको छ । मंगलबार आयोजित कार्यक्रममा लोक बहादुर लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन...

कालिका सामुदायिक बनमा गणतान्त्रिक मोर्चाको उम्मेद्वारी घोषणा

मेचीनगर, १ फागुन । मेचीनगर साविक धाइनस्थित कालिका सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा होमिएको छ । शुक्रबार ४ वटा राजनैतिक दलहरुको संघीय गणतान्त्रिक मोर्चाले कार्यसमितिमा प्यानलनै खडा गरेर निर्वाचनमा होमिएको हो । नेकपा माओवादी, नेकपा...

लिम्बुवानखबरका सम्पादक चोङबाङ कियाचु तेह्रथुम अध्यक्षमा निर्वाचित

दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।...