
लिम्बुवान मञ्चको शिवसताक्षी अध्यक्षमा बिचारी लावती निर्वाचित
शिवसताक्षी, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खा भवनको सभाहलमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले विचारी लावतीको...