मुख्य समाचार

आगलागी पिढीतलाई राहत हस्तान्तरण

पाँचथर, २ माघ । फालेलुङ् ३स्थित ताङ्लेपाका आगलागी पिढीत पूर्ण केरुङ्लाई राहत हस्तान्तरण गरिएको छ । गत पुष १४ गते केरुङ्को घर जलेर नस्ट भएको थियो । आइतबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

लिम्बुवानद्वारा पान्थरबाट निर्वाचित नेताहरुलाई सम्मान कार्यक्रम

फेदेन, लिख संवादाता । संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला समिति पान्थरले सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार फेदेनस्थत उद्योग वाणिज्यसंघको सभाहलमा मञ्चका संघीय उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री विष्णु...

प्रदेश १ का प्रमुख खापुङद्वारा शुभकामना

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त भएको छ । थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्फेक्वा तङ्नाम, मगर, छन्त्याल तथा खस...

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

काठमाडाैं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगले सबै दलहरुलाई बोलाएको हो । बैठकमा...

३ वडाध्यक्ष सहित १६ जनप्रतिनिधि रेशम चौधरीको नयाँ पार्टीमा आबद्ध

कैलाली, २९ पुष । कैलाली जिल्ला टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका छन् । टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिदैं आफूहरु...