मुख्य समाचार

आज बस्ने प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, १८ पुष । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक पुष २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले...

संघीय दलितको बेलबारीमा नगर समिति गठन

बेलबारी, १७ पुष । संघीय दलित मुक्ति मञ्चको बेलाबारी नगर समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको दलित मञ्च बेलबारी नगर अध्यक्षमा विरबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार बेलबारीमा आयोजित कार्यक्रमले...

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस । नेपाल–चीन औद्योगिक मैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क सङ्घर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर...

लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न

लिम्बुवानखबर कतार  संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो...

संघीय मञ्च निर्वाचन आयोगमा नविकरण

काठमाडौं, १६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा पार्टी नविकरण गरेको छ । मञ्चको गत मंसिर २६ र २७ गते सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशन बारे सम्पूर्ण जानकारी सहित मञ्चले पार्टी नविकरण गरेको...