
लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न
लिम्बुवानखबर कतार संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो...