
नेपाली कांग्रेसले महाधिवेशन तालिका गर्यो संशोधन
लिम्बुवानखबर, २५ भदौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार केही जिल्लाका वडा अधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । नेपाली...