
मञ्चका पूर्व महासचिव खगेन्द्र माखिम मातृशोकमा, आज अन्त्येष्टि गरिदै
भाद्र ११,धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा पूर्व महासचिव खगेन्द्र माखिम मातृशोकमा परेका छन् । बिहीबार ७१ बर्षीय आमा गणेशमाया माखिमको उपचारको क्रममा बिराटनगरमा निधन भएको हो । उनी विगत केही बर्ष देखि मृगौला रोगबाट ग्रसित भएकी...